दृष्टिविहीनले गरे काठमाडौं महानगर कार्यालय बाहिर प्रदर्शन काठमाडौं। निर्वाचन आयोगले बाजागाजासहित भोट नमाग्न निर्देशन दिएकोे छ।दृष्टिविहीनले गरे काठमाडौं महानगर कार्यालयको बाहिर प्रदर्शन गरेका छन।जनकपुरमा एक सहकारीको एम्बुलेन्सबाट पटाका नियन्त्रणमा लिइएको छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन प्रधानमन्त्री शेरशहादुर देउवाले गर्दै छन्।मानवशास्त्री ओम गुरुङको स्वयम्भूमा आज अन्त्येष्टि गरिँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्