निर्वाचन आयोगद्वारा १६ जिल्लालाई पुग्ने मतपत्र छपाई सम्पन्न काठमाडाैं।निर्वाचन आयोगले हालसम्म १६ जिल्लालाई पुग्ने मतपत्र छपाई सम्पन्न गरेकाे छ।सरकारले प्लास्टिकका फूलगुच्छा र मालामा प्रतिबन्ध लगाउँदै छ।आजदेखि १५ औँ गोदावरी फूल प्रदर्शनी सुरु हुदैछ।बाराही हाइड्रोपावरको आईपीओ शुक्रबारबाट खुल्ने भएकाे छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्