बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु काठमाडौं। बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। स्मार्ट लाइसेन्स रिड गर्ने उपकरण प्रहरीलाई हस्तान्तरण गरिएको छ। नवौं राष्ट्रिय खेलकुदको महिला भलिवलतर्फ एपीएफ विजयी भएको छ। ताप्लेजुङमा विभिन्न दुर्घटना परि ५ जनाको मृत्यु भएको छ। बिहीबार मेटा कम्पनीले नेपाली पत्रकारलाई अनलाईन तालिम दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्