सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गयो काठमाडौं।सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ०३ः०७ बजे ५.९ रेक्टरस्केलको भूकम्प गएको छ। मलेसिया पठाउने भन्दै १९जनाबाट ४१,४३,०० असुल्ने द रिभर ओभरसिज र देवान कन्सल्ट्यान्टमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। रुपन्देही २ मा उम्मेदवार बनेका राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। जलवायु परिवर्तनले एक अर्ब बालबालिका ‘उच्च जोखिममा’ रहेको किड्सराइट्स समूहले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्