नेकपाको महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन काठमाडौं। नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद थप गरेको छ। निर्वाचन आयोगले दल र उम्मेदवारलाई ७ बुँदे निर्देशन दिएको छ। आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ। नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको टेबलटेनिसमा नेपाल प्रहरीको विजयी भएको छ। सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्