नेकपाको महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन काठमाडौं। नेकपाको नवौँ महाधिवेशनबाट महासचिवमा फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन्।राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिददर १३१.४८ र बिक्रीदर १३२.०८ रुपैयाँ तोकेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ याम्फेवा खोलानजिक ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।म्याद थपका लागि सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदैछ। ट्वीट गरेको आरोपमा अमेरिकी नागरिकलाई साउदीमा १६ वर्षको जेल सजाय दिइयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्