प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण काठमाडौं। निर्वाचनको मिति घोषणाभइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथामन्त्रिपरिषद् कार्यालयलाई स्पष्टीकरण सोधेको छ। नेपाली काँग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। काठमाडौंको कुलेश्वरबाट उपभोग्य मिति नाघेको दुई हजार किलो खैरो तिल बरामद भएको छ। माओवादीले आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निष्क्रिय गर्न कात्तिक ४ गतेसम्म समय थपेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्