सन्दीप लामिछानेलाई थप ७ दिन हिरासत राख्ने प्रहरीको तयारी काठमाडौं।गुल्मी २ बाट बागी उम्मेदवार काँग्रेस नेता दामोदर भुसालले उम्मेदवारी निष्क्रिय गराए।चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोजसम्म साढे १५ प्रतिशत बजेट खर्च भयो। प्रत्यक्षतर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सकिएको छ। सन्दीप लामिछानेलाई थप ७ दिन हिरासत राख्ने प्रहरीले तयारी गरिरहेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलनमा जुनमाया छन्त्यालले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्