म्यादी प्रहरीलाई नेपाल प्रहरीले आधारभूत तालिम दिन थाल्यो काठमाडौं।शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा सरकारले सार्वजनिक बिदा दिएपछि आज सेयर कारोबार बन्द भएको छ।कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव हुन थाल्यो। म्यादी प्रहरीलाई नेपाल प्रहरीले आधारभूत तालिम दिन थालेको छ। बैंकको ब्याजदर वृद्धि भएसँगै आक्रोशित व्यवसायीले बैंकको ऋण भुक्तानी रोक्न थाले। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष म्याराथनमा गण्डकी प्रदेशका अनिश थापा मगरले स्वर्ण पदक जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्