निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन काठमाडाैं।सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिइएकाे छ।कात्तिक १८ गते पछि मात्रै निर्वाचन लक्षित सभा–सम्मेलन गर्न पाइने भएकाे छ।निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्वाचन आयोगले निर्देशन दिएकाे छ। इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपि गरिएको छ।तापक्रम घट्दा देशैभर चिसो बढ्न थालेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्