कात्तिक १ गते सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा काठमाडौं। सरकारले कात्तिक १ गते सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। डेंगीबाट हालसम्म ४८ जनाको मृत्यु भएको छ। निर्वाचन आयोगले निर्वाचनको लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। रुपन्देहीमा–२मा राजु गुरुङको उम्मेदवारी अहिलेको लागि कायम गरिएको छ। आरविवि मर्चेन्टको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्