त्रिवि उपकुलपति कार्यलयमा नेविसंघले पुनः ताला लगायो काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलयमा नेविसंघले फेरि ताला लगाएको छ। तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न गरिएको छ। मानवशास्त्री ओम गुरुङको ७० वर्षको उमेरमा निधन भएको छ। प्रहरी दिवसमा तीन डिएसपीहरुलाई सम्मान गरिएको छ। टी–२० विश्वकपमा स्कटल्याण्डद्वारा वेष्टइष्डिज पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्