बागी उम्मेदवार र समर्थकलाई माओवादीद्वारा निष्कासन काठमाडौं। बागी उम्मेदवार र समर्थक र प्रस्तावकलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ। प्रहरी संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। बैंकको किस्ता तिर्ने समय दुई वर्ष थप्न होटल संघले माग गरेको छ। अर्घाखाँची समेन्टले भारतमा १४०० बोरा सिमेन्ट निर्यात गरेको छ। एक महिनामा बैंकमा ३३ अर्ब निक्षेप थपिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्