गठबन्धनमा बागी उम्मेदवारमाथिको कारबाहीबारे छलफल गरिँदै काठमाडौं। बागी उम्मेदवारमाथिको कारबाहीबारे छलफल गर्न गठबन्धनमा बैठक बस्दै छ। नेपाल लाइफ इन्स्योरेन्सले नयाँ मोवाइल एप सार्वजनिक गरेको छ। भारतले नेपालको लागि पेट्रोलको मूल्य १ रुपैयाँ ७४ पैसा बढाएको छ। जयरानी थारुले सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छन्। चैतमा एसईई र वैशाखमा कक्षा १२ को परिक्षा हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्