राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु काठमाडौं।सत्यमोहन जोशीको सम्मानमा सरकारले एकदिन शोक बिदा दिने घोषणा गरेको छ।यो वर्ष १४ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिएको छ।काठमाडौंबाट अवैध लागूऔषधसहित चारजना पक्राउ परेका छन्।तिहार नजिकिएपछि नेपालमा एकैदिन १० हजार कुचो बिक्री भएको छ।राष्ट्रिय खेलकुदमा सहभागी एक प्याराग्लाइडिङ खेलाडीको मृत्यु हुन पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्