निर्वाचनलाई प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सम्पन्न काठमाडौं।निर्वाचन आयोगले प्रत्यक्षतर्फको ४४ लाख मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ।नेपालमा डेंगु संक्रमितको संङ्ख्या ४० हजार नाघेको छ।देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द हुँदै छ।उपराष्ट्रपतिंद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन सम्पन्न भएको छ।विराटनगरमा पिन मापदण्ड विपरितका पर्खाल हटाउन सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्