सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो काठमाडौं।सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपलिका परिसरमा राखिएको छ।सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली दिन ललितपुर महानगरको सेवा बन्द गरिएको छ।प्रदेश–१ र मधेस प्रदेशबाट मतपत्र ढुवानी सुरु भएको छ।लमजुङमा मात्रै निर्वाचनमा दुई हजार सुरक्षाकर्मी खटिने भएका छन्।युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा नरोक्ने एलन मस्कले घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्