सत्यमोहन जोशीको शरीर नजलाइ अध्ययनका लागि राखिने काठमाडौं।उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ।सत्यमोहन जोशीको शरीरलनई नजलाइ अध्ययनका लागि राखिने बताइएको छ।सत्ता गठबन्धनका शीर्ष नेताहरुले काठमाडौंमा प्रशिक्षण दिने भएका छन्।चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशन बेइजिङमा आजबाट सुरु भएको छ।राष्ट्रिय खेलकुदमा हालसम्म आर्मी क्लब शीर्ष स्थानमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्