आईसीसी यू–१९ महिला क्रिकेट स्कलरसिप कार्यक्रम नेपालमा हुने काठमाडौं। आईसीसी यू–१९ महिला क्रिकेट स्कलरसिप कार्यक्रम नेपालमा हुने भएको छ। निर्वाचन आयोगले समानुपतिक निर्वाचन प्रणालीको मतपत्र छपाइ सम्पन्न गरेको छ। नवौं खेलकुदमा गण्डकीले पहिलो स्वर्ण पदक जितेको छ। साउदी अरबले युक्रेनलाई ४०० मिलियन डलर सहयोग दिने घोषणा गरेको छ। भोलिबाट चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन सुरु हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्