ज्ञानेन्द्रबहादुर कार्कीद्वारा कानुन मन्त्रालयको पदभार ग्रहण काठमाडौं।डा।गोविन्द केसीसँगको सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन भएको छ।निर्वाचन आयोगले मतदाता शिक्षालाई बृहत्तर बनाउने बताएको छ।ज्ञानेन्द्रबहादुर कार्कीले कानुन मन्त्रालयको पदभार ग्रहण गरेका छन्। सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने भएको छ।प्रभु साहलाई नेकपा एमालेले पार्टीबाट निष्कासन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्