महानगरले चलायो थापाथलीको अनधिकृत संरचनामा डोजर काठमाडौं।काठमाडौं महानगरले थापाथलीमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको छ।सुदूरपश्चिममा एमालेले पाँचजना बागी उमेद्वारहरुलाई निष्काशन गरेको छ।मधेशका मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीहरू बर्खास्त गरेका छन्।कालीकोटमा बाढीपहिरोमा परेका १७ जना अझै बेपत्ता रहेका छन्।नेपालले नोभेम्बरमा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्