आयात कडाइले तिहारमा झिलिमिली बत्तीको अभाव हुनसक्ने काठमाडौं।निर्वाचनमा आठवटै संवैधानिक आयोगले अनुगमन गर्ने भएको छ।सत्यमोहन जोशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।आयातमा गरिएको कडाइले तिहारमा झिलिमिली बत्तीको अभाव हुनसक्ने भएको छ।पश्चिम नवलपरासीमा झाडापखालाको प्रकोप बढेको छ।तिहार नजिकिएसँगै भक्तपुरमा खाद्य पसल अनुगमन सुरु गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्