अबदेखि एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने काठमाडौं।निर्वाचन आयोगले गुप्तचरबाट दलहरुको सुराकी गराउने तयारी गरेको छ।अबदेखि एक व्यक्तिले दुईभन्दा बढी सिमकार्ड लिन नपाउने भएका छन्।नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ।बाढीले बर्दियामा ४९४ बिघाको धान बालीमा क्षति हुन पुगेको छ।नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु हँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्