अर्थमन्त्री र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेट निर्वाचन आयोगले कुनै पनि राजनीतिक दल वा उमेदवारले मत सर्वेक्षण गर्न नपाउने बताएको छ।नेकपा एमालेका नेता डा.भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन्।अर्थमन्त्रीज नार्दन शर्मा र अमेरिकी सहयोग नियोग प्रमुख समान्ता पावरबीच भेटघाट सम्पन्न भएको छ।बलात्कार आरोपमा हिरासतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि आज अदालतमा लगिँदै छ।नवौँँ राष्ट्रिय खेलकुदमा दैनिक १३सय सुरक्षाकर्मी खटिने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्