निर्वाचन आयोगले उम्मेदवारबाट उठायो पौने चार करोेड जरिवाना काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारबाट पौने चार करोेड जरिवाना उठाएको छ। डडेलधुरमामा एमाले र काँग्रेस बीपीबीच तालमेल हुने भएको छ। पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बागमती प्रदेशमा २७ हजार बढी डेंगी संक्रमित पुष्टि भएको छ। विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत मात्र हुने आईएमएफले प्रक्षेपण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्