साउन र भदौमा मात्रै १९ करोड बराबरको प्याज भित्रियो काठमाडौं। चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै १९ करोड बराबरको प्याज भित्रिएको छ। जुम्लामा बाढीपहिरोबाट ज्यान गुमानेको संख्या १० पुगेको छ। रुपन्देहीमा घनश्याम भुसालका ३१ समर्थकले नेकपा एमाले छाडेका छन्। नेपालको हवाइ सुरक्षामा सुधार आएको ईयूले निष्कर्ष निकालेको छ। सर्लाहीमा गठबन्धनविरुद्ध ९ जनाले बागी उम्मेदवारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्