प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित काठमाडौं। प्रदेशसभा सदस्यमा मनाङ क्षेत्र नं.ख बाट दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन्। सम्बन्धित निकायको अनुमतिबिना ड्रोन उडाउनेलाई गृह मन्त्रालयले कारवाही गर्ने घोषणा गरेको छ। डेंगीका बिरामी बढेसँगै धादिङमा सिटामोलको अभाव भएको छ। विपद्का घटनामा परी एक सातामा ४६ जनाको मृत्यु भएको छ। वर्षाको कारण पर्वतमा धान उत्पादन घट्ने विज्ञको अनुमान लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्