आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने काठमाडौं। आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ। उम्मेदवारहरुले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। प्रतिनिधिहरुलाई निर्वाचन आयोगले आज चुनाव चिह्न वितरण गर्ने छ। कर्णालीमा बाढी पहिरोका परी ३३ जनाको मृत्यु भएको छ। देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्