सत्यमोहन जोशीको स्वास्थ्यमा आज सामान्य सुधार काठमाडौं।सत्यमोहन जोशीको स्वास्थ्यमा आज सामान्य सुधार आएको छ।बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनले अल्टिमेटम भाली दिउँसो सम्मको अल्टीमेटम दिएको छ।गृह मन्त्रालयलेअनुमति बिना ड्रोन उडाउनेलाई चेतावनी दिएको छ।हालसम्म नेपालबाट १०१९ जना केयरगिभर इजरायल पुगेका छन्।सरकारलेो विद्युत् प्राधिकरणलाई रेडियो फ्रिक्वेन्सी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्