लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध परेको उमेद्वारी दर्ताको उजुरीको जवाफ बुझाएका छन्।नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भउको छ।माओवादीले काठमाडौं क्षेत्र नम्बर १० मा गठबन्धन तोडेको छ।कक्षा १२ को परीक्षा वैशाख दोस्रो हप्ता हुने परिक्षा बोर्डले जनाएको छ।लघुवित्त संस्थाको खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्