राष्ट्रिय खेलकुद उद्घाटनका लागि तीन दिन बाँकी काठमाडौं।निर्वाचन आयोगले मतदाता नामावली छपाईमा तीव्रता दिएको छ।गैर–नागरिकता ऐनलाई संशोधन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाल प्रतिवद्धता दिएका छन्।प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट सम्पन्न भएको छ।पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।राष्ट्रिय खेलकुद उद्घाटनका लागि अब तीन दिन बाँकी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्