नवौं राष्ट्रिय खेलकुदमा आज दुई खेल हुँदै काठमाडौं।सत्ता गठबन्धनको बैठक आज दुई बजे बालुवाटारमा बस्दै छ।जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पतालबाट डिस्चार्ज गरिदै छ।हवाई उद्धार हुन नसक्दा हुम्लामा २४ वर्षीय गर्भवतीको मृत्यु भएको छ।नवौं राष्ट्रिय खेलकुदमा आज दुई खेल हुँदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्