निर्वाचन आयोगले उमेदवारको नामावली आज प्रकाशन गर्दै काठमाडौं।विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि सुरु हुँदै छ।निर्वाचन आयोगले उमेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दै छ।उम्मेदवारले आफूविरुद्ध परेको उजुरीको जवाफ आज दिनुपर्ने छ।मौसम प्रतिकूलताका कारण मनाङमा अलपत्र परेका ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।फिफा यु–१७ महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्