प्रतिकुल मौसमका कारण कर्णाली प्रदेश टिमबाट प्रतिस्पर्धा गर्ने काठमाडौं। प्रतिकुल मौसमका कारण कर्णाली प्रदेश टिमबाट प्रतिस्पर्धा गर्ने केही खेलका खेलाडीहरु पोखरा आउन पाएका छैनन्। नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी विरुद्ध उजुरी परेको छ। भारतीय नागरिक दिलीप आदकको हत्या आरोपमा प्रहरीले पर्साको बहुदरमाई २का श्रीलाल ठाकुर उर्फ राजाबाबुलाई पक्राउ गरेको छ। प्रधानमन्त्री इस्माइल साब्री याकोबले मलेसियाको संसद विघटन गरिएको घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्