रुपन्देही–५ मा वासुदेव घिमिरे एमालेको आधिकारिक उम्मेदवार काठमाडौं। रुपन्देही–५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले ग्रिन हाइड्रोजनसम्बन्धी सरकारले नीति बनाउन आवश्यक रहेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। हङकङमा करिब दुई करोड २० लाख हङकङ डलर मूल्यको एउटा नेकलेस लुटिएपछि प्रहरीले लुटेराको व्यापक खोजी थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्