शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर काठमाडौं।उपचार गराइरहेका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ।कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु हुन पुगेको छ।बलात्कार आरोपमा हिरासतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्