राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी काठमाडौं।निर्वाचनलाई हिजो उम्मेदवारी दिएकाहरु विरुद्ध आज दिउँसोसम्म उजुरी दिन सकिने छ।देशभर उम्मेदवारको मनोनयन दर्ता गराउनेको सङख्या ६ हजार पुग्यो।अस्पतालमा भर्नारत राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टी भएको छ।कर्णाली नदीमा बाढीका कारण जनजीवन अस्तब्यस्त बन्न पुगेको छ।बलात्कार आरोपमा हिरासतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्