वारेसमार्फत प्रधानमन्त्रीले गराए उम्मेदवारी दर्ता काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले वारेस पत्नी आरजु राणा मार्फत उम्मेदवारी दर्ता गराएका छन्।रामकुमारी झाँक्रीले गुल्मी–२ बाट उमेदवारी दिएकी छन्।कानुनमन्त्री गोविन्द बन्दीको कार्यकाल आजदेखि सकिएको छ।नेप्से परिसूचक ४४.६२ प्रतिशतले बढ्यो।राष्ट्रिय खेलकुदमा पुरुष तर्फका फुटबलका खेल पोखरा रंगशालामै हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्