एमाले अध्यक्ष केपी ओलीले दर्ता गराए उमेदवारी काठमाडौं।नेकपा एमालेमा अध्यक्ष केपी ओलीले झापा क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गराएका छन्।लगातारको वर्षाले कर्णाली नदीले सचेत सतह पार गरेको छ।रामेछापमा बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन्।फेसबुकले १२ हजार कर्मचारी कटौती गर्दै छ।एएफसी यु–१७ एसियन कपमा नेपालले आज चाइनिज ताइपेइसंग खेल्दै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्