उमेदवारी दर्ताका लागि शेरबहादुर देउवा डडेलधुरा नजाने काठमाडौं।देशैभर उम्मेदवार मनोनयनपत्र दर्ता सुरू भएको छ।उमेदवारी दर्ताका लागि शेरबहादुर देउवा डडेलधुरा नजाने भएका छन्।राजेन्द्र लिङ्देनले साइत हेरेर मनोनयन दर्ता गराएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारी आज पनि अस्पतालमै रहने भएकी छन्।कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्