निर्वाचनलाई प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज गरिँदै काठमाडौं।आज देशैभर कोजाग्रत पूर्णिमा मनाइँदै छ भने आजैबाट कात्तिक स्नान पनि सुरु भएको छ।रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन्।निर्वाचनलाई प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज गरिँदै छ।प्रदेशसभातर्फको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरिएको छ। आज अधिकांश स्थानमा वर्षा हुने भएकाले मौसम विभागले सतर्क रहन आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्