चिसो सुरु भएसँगै अस्पतालमा डेंगीका बिरामी घटे काठमाडौं। चिसो सुरु भएसँगै अस्पतालहरुमा डेंगीका बिरामी कम हुँदै गएका छन्।प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ दलका दुई हजार ४३६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। राप्रपाले काठमाडौंका दसवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमितिलाई थाहै नदिई एएफसीको सदस्यमा उम्मेदवारी दिएपछि दुईतिहाई सदस्य रुष्ट बनेका छन्।इन्धनको ट्याङ्कमा आगो लागेपछि क्रिमिया र रुसलाई जोड्ने पुलमा आगलागी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्