बाढी–पहिरोमा परेकालाई उद्धार गर्न गृहमन्त्रीको निर्देशन काठमाडौं।आज बडादसैँको चौँथो दिन पनि दुर्गाभवानीको प्रसाद र आशीर्वाद थापिँदै छ।एकीकृत समाजवादीले उम्मेदवारको नामावली टुंगो लगाएको छ।कांग्रेसले बाँकी उम्मेद्वारको नाम आज छिनोफानो गर्ने बताएको छ।बाढी–पहिरोमा परेकालाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।लगातारको झरीले सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन ठप्प बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्