अयोध्याबाट नेपाल आइपुग्यो राम राज्य रथ यात्रा काठमाडाैं।निर्वाचन आयोगद्वारा आचारसंहिता परिमार्जन गरीएकाे छ।आजै सिट बाँडफाँड टुंग्याउने गठबन्धनको तयारी रहेकाे छ।वर्षाका कारण लोकमार्गको दर्जनौँ स्थानमा पहिरो गएकाे छ।अयोध्याबाट राम राज्य रथ यात्रा नेपाल ल्याइएकाे छ।देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्