नेपालमा डेंगी संक्रमितको संख्या ३२ हजार नाघ्यो काठमाडौं।नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ३२ हजार नाघेको छ।राप्रपाले देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ।बारामा २० किलोग्राम चरेससहित तीन जना पक्राउ परेका छन्।बाढीले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द हुन पुगेको छ।नवौँ राष्ट्रिय खेलकुदमा दस खेलका २३ विधा रद्द गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्