शेरबहादुर देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक काठमाडौं।आज बडादसैंको तेस्रो दिन पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम जारी रहेको छ।उम्मेदवार टुंगो लगाउन शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।प्रत्यक्षतर्फ उम्मेदवारी दिन अब दुई दिन मात्रै बाँकी रहेको छ।चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।बारा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्