सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा काठमाडौं।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै प्रहरी नियन्त्रणमा परेका छन्।बारामा बस दुर्घटना हुँदा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ।मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगिएको छ।मनसुन पुन सक्रिय भएपछि बाढी पहिरोको जोखिम बढ्दै छ।लगातारको वर्षाले गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्