नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च काठमाडौं।आज बडादसैँको दोस्रो दिन पनि टीका लगाउने क्रम जारी रहेको छ।नारायणी नदीमा पानीको बहाव यस वर्षकै उच्च रहेको बातइएको छ।पहिरोले मुग्लिङ–नारायणगढ सडक दुईतर्फी अवरुद्ध हुन पुगेको छ।पश्चिम राप्ती र बबईको बाढीले खतराको तह नाघेको छ।भारतमा हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्