राष्ट्रपतिको हातबाट केपी ओली दम्पत्तिद्वारा टीका ग्रहण काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेकपा एमालेका अध्यक्ष केपी ओली दम्पत्तिले टीका ग्रहण गरे।जसपा नेपालका राजनीति समितिका सदस्य शत्रुधनप्रसाद सिंहले पार्टीबाट राजीनामा दिएका छन्। इन्टरनेट जोड्ने क्रममा तेह्रथुमको आठराई गाउँपालिका ४ का निलम इङनामको मृत्यु भएको छ।भारतको गृहमन्त्रालयले हिजबुल मुजाहिद्दीन र अन्य प्रतिबन्धित संगठनका १० सदस्यलाई आतंकवादी घोषणा गरेको छ। एप्पलले भारतबाट एक अर्ब डलरको आइफोन निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्