राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैँको टीका ग्रहण गरेकी छन्। भारतले निर्यात सहमति नदिँदा दिनहुँ ८०० मेगावाट विद्युत खेर गइरहेको छ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा आएका सर्वसाधारण एवं शुभेच्छुकलाई टीका लगाइदिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीबीच एकता भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्